यस्ता छन् मन्त्रीपरिषद् बैठकका २३ निर्णय (पूर्णपाठ)

काठमाडौं–सरकारले द्धैध कराधान मुक्ति तथा वित्तिय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने पनि गरेको जानकारी दिए । बैठकले उच्च अदालत विराटनगरमा गठित वाणिज्य इजलासको … Continue reading यस्ता छन् मन्त्रीपरिषद् बैठकका २३ निर्णय (पूर्णपाठ)